२०८१ माघ २३, बुधवार , १०:१०:४८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो चरणको खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई ‘डकवर्थ एन्ड लुइस’ (डीएलएस) पद्धतिका आधारमा हराएको छ । आज बिहान भएको खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले हराएको हो । अस्ट्रेलियासँगको खेलमा टस हारेर […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिएको सीमानामा धमाधम पर्खाल लगाउन सुरु गरेको छ । बेलायती प्रशारक बीबीसीका अनुसार उत्तर कोरियाले दुई कोरियाको तनाव बढेको बेला पर्खाल लगाएको उल्लेख गरेको छ । बीबीसीले विभिन्न स्याटेलाइट […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको भन्दा जनयुद्धकालमा आफ्नो जीवन सरल भएको बताएका छन् । तर पनि आफ्नो सक्रियता कम नभएको उनले बताए । राष्ट्रिय बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा आज सुनुवाइ हुँदै छ । उक्त मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा पेशी तोकिएको छ। सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं । भारतमा चरम गर्मीका कारण ३७१ भन्दा बढीको मृत्यु भएको छ । धेरै मृत्यु उत्तर प्रदेशको बिहार, राजस्थान, हरियाणामा भएका छन् । मृतकहरु अधिकांश सडकमा बेवारिसे जीवन बिताउनेहरु रहेका छन् । हुन त मृत्युको […]

शुक्रवार, असार ७, २०८१

इलाम । इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न बाख्रा वितरण गरेको छ । माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं. ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातका पाठी र छवटा जातका ‘ब्याडे बोका’ […]

शुक्रवार, असार ७, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले योगबाट तनावमुक्त हुने सकारात्मक ऊर्जा प्राप्त हुने बताएका छन् । शुक्रबार दशौँ अन्तर्राष्ट्रिय योग दिवसका सन्दर्भमा शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले योगलाई जीवन पद्धति बनाउन आह्वान गरे । ‘योग शारीरिक अभ्यास […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं । आज विश्व सङ्गीत दिवस मनाइँदैछ । पहिलो पटक सन् १९८१ जुन २१ तारिखमा फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व सङ्गीत दिवस मनाउने गरिएको छ […]

शुक्रवार, असार ७, २०८१

झापा । रक्सी बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा जेल परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल धरौटीमा रिहा भएका छन् । दिल्लीको राउज एभिन्यू अदालतले मुख्यमन्त्री केजरीवाललाई हिजो धरौटीमा रिहा गर्न आदेश दिएको हो । […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज सुनुवाइका लागि पेशी तोकिँदै छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले […]

शुक्रवार, असार ७, २०८१