२०८१ पौष २१, आइतवार , ०३:४४:३३ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

काठमाडौं । नेपाल प्रहरीको सिफारिसमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले एक वर्षमा ४६ वटा रेड नोटिस जारी गरेको छ । रेड नोटिस जारी हुनेमा सहकारी ठगी प्रकरणका आरोपी जीबी राईदेखि बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका ५२ आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय चरिकोटबाट व्यवस्थापन भई निर्माण कार्य अघि बढाइएका आयोजनाको ठेक्का […]

सोमवार, साउन १४, २०८१

झापा । गत आर्थिक वर्ष २०८०–८१ मा झापा जिल्लामा ३३४ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो अवधिमा २२१ जना पुरुष र ११३ जना महिलाले आत्महत्या गरेका हुन् । तीमध्ये सबैभन्दा […]

सोमवार, साउन १४, २०८१

झापा । झापा गाउँपालिका–३ फुलगाछी चोकस्थित कुमरखोद–सुरुङ्गा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा बुबाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । आइतबार दिउँसो १२ः४५ बजे झापा गाउँपालिका–३ फुलगाछी चोकस्थित कुमरखोद–सुरुङ्गा सडकखण्डमा सुरुङ्गाबाट झापातर्फ जाँदै गरेको […]

सोमवार, साउन १४, २०८१

बिर्तामोड । नेपाली कांग्रेस झापाको आइतबार बसेको पदाधिकारी बैठकले विधानतः कारबाहीमा परेकाहरुको हकमा केन्द्रबाट अर्को निर्देशन नभएसम्मका लागि सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ । कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डेको सभापतित्वमा पार्टीका पदाधिकारी, क्षेत्रीय, […]

सोमवार, साउन १४, २०८१

कमल । कमल गाउँपालिका–२ स्थित कमल नगर अस्पतालमा आएका डाक्टर रिजन पौडेललाई स्वागत गरिएको छ । आम्दा अस्पताल दमकबाट दैनिक बिरामी जाँच तथा उपचारका लागि आएका डाक्टर पौडेललाई अस्पतालमा एक कार्यक्रमकाबीच स्वागत गरिएको हो । […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । जनकपुरदेखि भारतको अयोध्यासम्म रेल सञ्चालन गर्ने सम्पूर्ण तयारी पूरा भएको छ । यसको उद्घाटन मात्र गर्न बाँकी छ । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा यसको उद्घाटन गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री […]

आइतवार, साउन १३, २०८१

मेचीनगर । भारतीय पक्षको कडाईका कारण पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल भित्रिने तेस्रो देशका पर्यटकको संख्या घटिरहेको छ । सीमावर्ती भारतको रानीगञ्ज चेकपोष्ट इमिग्रेसनले नेपाल आउन खोज्ने तेस्रो राष्ट्रका पर्यटकलाई कडाई गर्न थालेपछि पर्यटक संख्या […]

आइतवार, साउन १३, २०८१

मेचीनगर । मेचीनगरका झकबहादुर खड्का र खड्गबहादुर दर्जी लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । मेचीनगर–७ का २८ वर्षीय खड्का र सोही वडाका ३० वर्षीय दर्जी आइतबार बिहान पौने १० बजे पक्राउ परेका हुन् । उनीहरुलाई […]

आइतवार, साउन १३, २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । बैठकमा सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, शिक्षा, विज्ञान […]

आइतवार, साउन १३, २०८१