२०८१ पौष १९, शुक्रवार , ०२:१५:५३ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा सञ्चालन गर्न निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै उनले धरहराको लिफ्ट खिया लाग्न थालेको भन्दै त्यसलाई प्रयोगमा ल्याउन विलम्ब गर्नु नहुने बताएका हुन् […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले सरकारको आलोचना गर्न थालेपछि रुलिङ गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोलेका चौधरीले कुनै खास […]

मङ्गलवार, साउन १५, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न समिति गठन गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिका बैठकले सो कार्यका लागि एक जना अमिनसहित चार सदस्यीय समिति गठन […]

मङ्गलवार, साउन १५, २०८१

कमल । कमल गाउँपालिकाभित्र रहेका गर्भवती महिलाले अब प्रत्येक महिना आफ्नै वडाबाट भिडिओ एक्स–रे सेवा निःशुल्करुपमा पाउने भएका छन् । स्थानीय सरकार मातहतका स्वास्थ्य संस्थाहरुबाट तालिका अनुसार फरक–फरक मितिमा निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्न […]

मङ्गलवार, साउन १५, २०८१

बिर्तामोड । सामाजिक सञ्जालको दुरूपयोग गरेर सम्पर्कमा आएका पीडितको रकम ठगी गरेको अभियोगमा झापाका एक युवा पक्राउ परेका छन् । बिर्तामोड–९ घर भई ललितपुरको चाङथली बस्ने २३ वर्षीय पुरूषोत्तम भण्डारी सो आरोपमा शुक्रबार पक्राउ परेका […]

सोमवार, साउन १४, २०८१

भद्रपुर । ‘भद्रगोल’ स्थितिबाट गुज्रिरहेका संस्थागत विद्यालयले सञ्चालन गरेका विद्यमान कानून विपरीतका गतिविधि नियन्त्रणको माग गर्दै ज्ञापन पत्र पेश गरिएको छ । निजी विद्यालय पीडित शिक्षक संघर्ष समिति झापाले उक्त शैलीमा चलिरहेका निजी विद्यालयहरुलाई नियम […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले अब कर्जा लगानीको पैसाबाट काटेर कुनै पनि बचत वा सेयरको रूपमा राख्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको नाममा सर्कुलर जारी गर्दै कर्जा प्रवाह गर्दा स्वीकृत […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । काठमाडौं उपत्यकाको हाइकिङ स्पटहरूमा शृंखलाबद्ध लुटमा संलग्न गिरोहका मुख्य नाइकेलाई प्रहरीले सार्वजनिक गरेको छ । गिरोहका मुख्य नाइके हुन्, मकवानपुरको गढी गाउँपालिका–१, फुलबारी घर भएका धनबहादुर स्याङतान उर्फ ‘माइला’ । २०८० चैत २९ […]

सोमवार, साउन १४, २०८१

इलाम । जिल्लाको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द रहेको छ । खराब मौसमका कारण यहाँ हवाई उडान बन्द भएको हो । यसअघि गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेको थियो । जेठ १७ […]

सोमवार, साउन १४, २०८१

बिर्तामोड । नेपाल महिला संघ झापाले झापाका पाँचवटै क्षेत्रमा क्षेत्रस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । नेपाल महिला संघ झापा अध्यक्ष टिकादेवी सिटौला (मैनाली) को अध्यक्षता र नेपाली कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज […]

सोमवार, साउन १४, २०८१