२०८१ पौष २४, बुधवार , ०९:२२:४४ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

 प्रकाशित मितिः २०८१/०१/२५ जिल्ला झापा मेचीनगर–६ बस्ने श्री श्यामनाथ बञ्जरा (सदस्य नं. ०१०३८३६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल चैत्र २३ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला […]

बुधवार, जेठ ९, २०८१

कमल । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधवार एक कार्यक्रमकाबीच पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काँकरभिट्टा– लौकही सडक खण्डको शिलान्यास गरेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–५ पाडाजुंगीमा भएको कार्यक्रममा ओलीले उक्त […]

बुधवार, जेठ ९, २०८१

विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीविरुद्ध दायर रिटमा मिसिल मगाउने आदेश गरेको छ । बुधवार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र बालकृष्ण ढकालको इजलासले मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदाको सम्पूर्ण फाइल र अन्य फाइलहरू […]

बुधवार, जेठ ९, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी संस्थाको आसन्न निर्वाचनका दुई उम्मेदवारसँग काँकरभिट्टा माविको एसएलसी ब्याच २०५८–५९ समूहले छलफल गरेको छ । उक्त समूहले सो निर्वाचनमा कोषाध्यक्षमा उम्मेदवारी दिएकी विमला तामाङ र सदस्यका उम्मेदवार डिल्लीकुमार काफ्लेसँग बुधवार चुनावबारे […]

बुधवार, जेठ ९, २०८१

कमल । कमल गाउँपालिका–६ की विमला बराईलीलाई यतिबेला फुर्सद निकाल्न धौ–धौ छ । एक वर्षअघि कपडा सिलाई बुनाईको सामान्य व्यवसाय शुरु गरेकी उनलाई व्यावसायिक रुपमा कपडाको सिलाई बुनाई थालेदेखि फुर्सद हुनै छोडेको हो । “यसरी […]

बुधवार, जेठ ९, २०८१

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी नगरले यही जेठ १० र ११ गते दोस्रो अधिवेशन गर्न आवश्यक तयारी गरिएको जनाएको छ । सो पार्टीले शिवसताक्षी नगरपालिकाको दूधेमा पत्रकार सम्मेलन गरी दोस्रो नगर अधिवेशनको लोगोसमेत सार्वजनिक गरेको […]

मङ्गलवार, जेठ ८, २०८१

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशन यही जेठ १३ गते हुने भएको छ । मंगलवार पार्टीको बिर्तामोड नगर कमिटीले पत्रकार सम्मेलन गरेर उक्त मितिमा अधिवेशन गर्ने तय भएको जानकारी गराएको हो । […]

मङ्गलवार, जेठ ८, २०८१

इलाम । पिकअप भ्यानमा ढुवानी गरी भारत भित्र्याउन लागिएको ६ लाख १८ हजार ३ सय रुपैयाँ मूल्य बराबरको अवैध सामग्री सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल–भारत सीमा क्षेत्र इलामको सूर्योदय नगरपालिका–२ स्थित दुई माइलबाट […]

मङ्गलवार, जेठ ८, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न यही जेठ २६ गते निर्वाचन हुँदैछ । संस्थाको २८औँ साधारण सभाले उक्त मितिमा चुनाव गर्ने घोषणा गरेसँगै उम्मेदवारहरु […]

सोमवार, जेठ ७, २०८१

सुनसरी। सुनसरीको दुहवी नगरपालिका–९ छाताबेलीका ११ घरपरिवार आगलागी पीडितलाई राहत वितरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले मन्त्रालयका सचिव दिनेश भट्टराईको उपस्थितिमा एक कार्यक्रमकाबीच आगलागी पीडित परिवारको घरमै पुगेर राहत रकम […]

सोमवार, जेठ ७, २०८१