२०८१ मंसिर ९, आइतवार , १२:०७:५८ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

भद्रपुर । विश्व वातावरण दिवशको सन्दर्भ पारेर चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा एक हजार बिरुवा रोपिएको छ । वातावरण संरक्षण कार्यक्रम अन्तर्गत चन्द्रगढी वन क्षेत्रभित्र पर्ने ऐतिहासिकस्थल चन्द्रगढ क्षेत्रको लगभग २ बिघा क्षेत्रफलमा विभिन्न […]

बुधवार, जेठ २३, २०८१

भद्रपुर । अदालतले तोकेको धरौटी रकम समेत तिर्न नसकेर जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेका ९ जना कैदी बन्दी रिहा भएका छन् । सामान्य धरौटी रकम भुक्तान गर्न नसकेर कारागारमा कैदी जीवन बिताइरहेका ९ जना […]

बुधवार, जेठ २३, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले सुपारी खेतीमा संलग्न कृषकलाई हौसला थप्दै खेती विस्तारतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम ल्याएको छ । नगरपालिकाले सुपारी खेती गर्ने किसान र कृषक समूहलाई ८० प्रतिशत अनुदान उपलब्ध गराएर नगरमा सुपारी खेती […]

बुधवार, जेठ २३, २०८१

बिर्तामोड । झापाको गौरीगञ्ज गाउँपालिका बाहेक नेकपा एमालेले सबै पालिकाहरुमा नयाँ नेतृत्व चयन गरेको छ । एमालेले मिसन–८४ लाई लक्षित गरेर १४ पालिकामा कमाण्डरहरु चयन गरिएको जनाएको हो । जिल्लाका ६ वटा स्थानीय तहमा सर्वसम्मत […]

बुधवार, जेठ २३, २०८१

मेचीनगर । मेचीनगरमा वडास्तरीय मेलमिलाप सहजकर्ता पुनर्ताजगी प्रशिक्षण कार्यक्रम मंगलवारदेखि शुरु भएको छ । दुई दिवशीय वडास्तरीय मेलमिलाप सहजकर्ता पुनर्ताजगी प्रशिक्षणको उद्घाटन नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । मेचीनगर उपप्रमुख तथा न्यायिक समिति संयोजक मीना […]

बुधवार, जेठ २३, २०८१

कमल । कमल गाउँपालिका–५ स्थित गुह्येश्वरी सामाजिक संस्थाले विश्व वातावरण दिवशको सन्दर्भ पारेर बुधवार वृक्षारोपण कार्यक्रम गरेको छ । उक्त संस्थाले स्थानीय संघ–संस्थासँग सहकार्य गरेर सो पालिकाको ५ नम्बर वडा कार्यालय परिसरमा विभिन्न जातका ५ […]

बुधवार, जेठ २३, २०८१

कमल । फरेबपूर्ण मुद्दा गरेमा वादीबाट पीडितले मनासिब क्षतिपूर्ति पाउने झापा जिल्ला अदालतले फैसला गरेको छ । झापा जिल्ला अदालतबाट वादीले झुठ्ठा मुद्दा दिएकाले दाबी नपुग्ने भनी र वादीले फरेबपूर्ण मुद्दा गरेमा प्रत्यर्थीले मनासिब क्षतिपूर्ति […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले नेदरल्यान्ड्सविरुद्धको खेलअघि नेपाली टोलीलाई सफलताको शुभकामना दिएका छन् । टी–२० विश्वकपको नवौं संस्करणमा नेपालले मंगलवार राति नेदरल्यान्ड्सको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार, राति २१ः१५ बजे शुरु […]

मङ्गलवार, जेठ २२, २०८१

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले शपथग्रहण गरेका छन् । बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा मंगलवार आयोजित शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा नयाँ नेतृत्वले शपथग्रहण गरेका हुन् । निर्वाचन […]

मङ्गलवार, जेठ २२, २०८१

मेचीनगर । नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकको परिकल्पनामा एकीकृत अभ्यास मनसुन–४ कार्यक्रमअन्तर्गत सामुदायिक विपद व्यवस्थापन नमूना अभ्यास भएको छ । मेचीनगर–१३ र १४ मा रहेको निचाझोडा सिमसार क्षेत्रमा विपद व्यवस्थापनसम्बन्धी बृहत डेमोस्ट्रेशन भएको हो […]

मङ्गलवार, जेठ २२, २०८१