२०८१ पौष २६, शुक्रवार , ०३:२०:०७ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि शनिवार भएको चुनावमा ५ हजार २० जना उपभोक्ताले मतदान गरेका छन् । काँकरभिट्टा मावि परिसरमा भएको मतदानमा ६ हजार ७७४ मतदातामध्ये ७४.२ प्रतिशत […]

शनिवार, जेठ २६, २०८१

भद्रपुर । वर्षा याममा दाहसंस्कार गर्न निकै कठिनाइ भोगिरहेका हल्दिबारी गाउँपालिका–३, ४ र ५ नम्बर वडावासीले अब राहत पाउने भएका छन् । हल्दिबारी–३ स्थित रङ्गेडाडा देउनिया खोलामा निर्माणाधीन आर्यघाट सम्पन्न हुन लागेकाले दाहसंस्कार कार्यमा स्थानीयले […]

शनिवार, जेठ २६, २०८१

मेचीनगर । नेपालले आर्थिक वर्ष २०५४/०५५ देखि सोझै व्यापार थालेको दक्षिण एशियाली मुलुक बङ्गलादेशसँगको व्यापार घाटा बढ्दो क्रममा छ । कुनै समय रु पाँच अर्बभन्दा बढीको मालवस्तु बङ्गलादेश निर्यात गरेको नेपाल अहिले केही करोडमै सीमित […]

शुक्रवार, जेठ २५, २०८१

बिर्तामोड । बाह्रदशी जेसीजले बाह्रदशी गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा पढिरहेका १७ जना विद्यार्थीको अभिभावकत्व लिएको छ । जेसीजको दिगो विकास कार्यक्रम अन्तर्गत विद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्ने गरी जेसीजले यसवर्ष १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको […]

शुक्रवार, जेठ २५, २०८१

प्रथमपटक प्रकाशित मितिः २०८१।२।२५ यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. र कृषि ज्ञानकेन्द्र, झापाबीच भएको सम्झौता अनुसार निम्न बमोजिमको विवरणमा उल्लेखित मेसिनरी उपकरण खरिद गर्नुपर्ने भएकोे हुँदा सूचना प्रकाशन भएको मितिले सात (७) दिनभित्र (मिति […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौंमा सञ्चालित ८ औँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा शुक्रवार आयोजित […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । नेपाली सेनाको सैनिक प्रहरी गणले आफ्ना एक प्रमुख सेनानीलाई नियन्त्रणमा लिएको छ । छानबिनका लागि कोर्ट अफ इन्क्वायरी गठन भएपछि जंगीअड्डास्थित सैनिक प्रहरीले प्रमुख सेनानी धिरेन्द्रकुमार मल्ललाई हिरासतमा लिएको हो । सैनिक प्रवक्ता […]

शुक्रवार, जेठ २५, २०८१

विराटनगर । मुलुकी देवानी संहिता–२०७४ को दफा ७०९१०को (घ) ले महिला पुरुषको विवाहको न्यूनतम उमेर २० वर्ष तोकेको छ । विवाहको उमेर सामाजिक परिवेशसँग नमिलेको भन्दै नेपाल बार एशोसिएशनले कानून संशोधन गर्नुपर्ने माग गरेको छ […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन–२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्ने बताएकी छन् । महिला कानून र विकास मञ्च (एफडब्ल्यूएलडी) ले नेपालले मानव बेचबिखन तथा […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गाँजाबाट बनेको झोला बोकेर बजेट प्रस्तुत गरेको खुलासा गरेका छन् । प्रतिनिधिसभाको कृषि समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ सम्बन्धी छलफलमा अर्थमन्त्री पुनले भने, ‘नेपाली उत्पादनको ब्याग भनेर […]

शुक्रवार, जेठ २५, २०८१