२०८१ पौष २७, शनिवार , ०४:१२:५१ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

मेचीनगर । रिटर्नी स्वरोजगार केन्द्रले विश्व रक्तदाता दिवशको सन्दर्भ पारेर शुक्रवार आयोजना गरेको रक्तदान कार्यक्रममा ३ महिलासहित २७ जनाले रगत दिएका छन् । नेपाल रेडक्रश सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा काँकरभिट्टास्थित देवकोटा पार्क परिसरमा भएको […]

शुक्रवार, जेठ ३२, २०८१

मेचीनगर । देशभरका पालिकाहरुमध्ये पहिलोपटक मेचीनगरमा आयोजना गरिएको युवा लक्षित नवप्रवर्तन कार्यक्रम प्रथम मेचीनगर ‘आइडिया हन्ट’ समापन भएको छ । मेचीनगर युवा परिषद्को आयोजना तथा मेचीनगर नगरपालिकाको संयोजनमा बुधवारबाट शुरु दुईदिवशीय कार्यक्रम बिहीवार सकिएको हो […]

शुक्रवार, जेठ ३२, २०८१

कमल । कमल गाउँपालिकामा सम्पन्न दोस्रो अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिता–२०८१ को उपाधि शनिश्चरे फुटबल क्लबले जितेको छ । रोलिङ क्लब धुलाबारीलाई शून्यका विरुद्ध १ गोल गर्दै शनिश्चरे फुटबल क्लबले उपाधि जितेको हो । […]

शुक्रवार, जेठ ३२, २०८१

विराटनगर । कोशी प्रदेश सरकार विरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेको छ । अब यो मुद्दामा ९ असारमा सुनुवाइ हुनेछ । न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र […]

बिहिवार, जेठ ३१, २०८१

किमाथांका । संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गएराति अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् । कोक्तिमा गाउँका मणिप्रसाद […]

बिहिवार, जेठ ३१, २०८१

इलाम । इलामको रोङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै स्वास्थ्य जाँच गर्न शुरु गरेको छ । शारीरिक अवस्थाकै कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका व्यक्तिहरुलाई गाउँपालिकाले घरमै स्वास्थ्य सेवा दिन थालेको हो । मेची अस्पतालका डाक्टर […]

बिहिवार, जेठ ३१, २०८१

कमल। कमल गाउँपालिकाले सो पालिकाभित्र स्थायी बसोबास गरी विभिन्न शिक्षण संस्थामा उच्च शिक्षा लिइरहेका दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । गाउँपालिका अन्तर्गत शिक्षा शाखाले चालु आर्थिक वर्षमा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उच्च शिक्षा […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा गणतन्त्र आएपछि विकासका बहुआयामिक द्वारहरु खुलेका बताएका छन् । गणतन्त्र दिवश–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’  शीर्षकको तस्वीर प्रर्दशनीको बुधवार […]

बुधवार, जेठ ३०, २०८१

काठमाडौं । छिमेकी देश भारतको सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले सिक्किमको मुख्यमन्त्रीमा दोस्रो कार्यकालका लागि शपथ लिएका हुन् । गान्तोकको पालजोर स्टेडियममा भएको शपथ ग्रहण समारोहमा […]

बुधवार, जेठ ३०, २०८१

मेचीनगर । सशस्त्र प्रहरी बल, नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म काँकरभिट्टामा बुधवार बसेको सीमा सहजीकरण समितिको नियमित मासिक बैठकले विभिन्न निर्णय गरेको छ । समितिका अध्यक्ष एवं मेचीनगर–६ का वडा अध्यक्ष ललित तामाङको अध्यक्षतामा भएको […]

बुधवार, जेठ ३०, २०८१