२०८१ पौष २६, शुक्रवार , १०:००:५१ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

मेचीनगर । मेचीनगर नगरपालिकाले पालिकामा जनतालक्षित बजेट ल्याउन सरोकारवाला पक्षसँगको छलफललाई तीव्ररुपमा अघि बढाएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती लगायतका जनप्रतिनिधि रहेको मेचीनगरले नयाँ आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो बन्नुपर्छ भन्ने […]

सोमवार, असार ३, २०८१

काठमाडौं । संवैधानिक परिषद्को बैठकले निर्वाचन आयुक्तमा कृष्णमान प्रधानलाई नियुक्त गर्न सिफारिस गरेको छ । आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रिक्त निर्वाचन आयुक्त पदमा प्रधानलाई नियुक्त गर्न सर्वसम्मत सिफारिस गर्ने निर्णय […]

आइतवार, असार २, २०८१

काठमाडौं । विशेष अदालत काठमाडौंले महोत्तरीको एकडारा गाउँपालिकाका इञ्जिनियर सुभाष पाण्डेय र असिस्टेन्ट सब–इञ्जिनियर सञ्जयकुमार मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । आइतवार विशेष अदालतले गैरकानूनी लाभ लिएको एक मुद्दामा उनीहरूसँगै व्यवसायी राकेशकुमार रायमाथि […]

आइतवार, असार २, २०८१

काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी गरेको आरोपमा यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुखसहित ५ जना पक्राउ परेका छन् । उपसचिव ४५ वर्षीय केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत कम्प्युटर […]

आइतवार, असार २, २०८१

इलाम । इलामको रोङ गाउँपालिकाभित्रका प्रतिभा खोजी अभियान अन्तर्गत प्रारम्भिक चरणमा १९२ जना प्रतिभा छनोटमा परेका छन् । गाउँपालिकाको ६ वटै वडाबाट गरी गायन, नृत्य र कविता विधामा ३१८ जनाले फारम भरेकामा १९२ जना प्रतिभा […]

आइतवार, असार २, २०८१

मेचीनगर । मेचीनगर सञ्चार प्रतिष्ठानले आयोजना गरेको विकास पत्रकारितासम्बन्धी दुई दिवशीय तालिम आज (आइतवार) समापन भएको छ । तालिम समापन कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ट अतिथि नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद […]

आइतवार, असार २, २०८१

कनकाई । कनकाई नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष दीर्घबहादुर थापाको गएराति १ः५० बजे निधन भएको छ । केही महिना अघिदेखि शारीरिकरुपमा अस्वस्थ रहेका उनी विभिन्न अस्पतालमा उपचार गराउँदै पछिल्लोसमय सुरुङ्गास्थित जेठा छोरा रुद्रबहादुर थापाको […]

आइतवार, असार २, २०८१

बिर्तामोड । बिर्तामोड–५ स्थित न्यूटन्स एजुकेशन एकाडेमीमा गठित न्यूटन्स बाल क्लबको चौथो अधिवेशनबाट अध्यक्षमा अन्स न्यौपाने सर्वसम्मत चयन भएका छन् । पुनर्गठित क्लबको उपाध्यक्षमा सोनाली विमली, सचिवमा न्यूसन थापा, सह–सचिवमा युवराज ल्वागुन र कोषाध्यक्षमा केबिसा […]

आइतवार, असार २, २०८१

भद्रपुर । अखिल नेपाल महिला संघ भद्रपुरको दोस्रो नगर सम्मेलनले अंगिरा पराजुलीको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटी गठन गरेको छ । नगर कमिटीको नवनिर्वाचित उपाध्यक्षमा होमा पोखरेल, सचिवमा रञ्जना तावा लिम्बू, सह–सचिवमा पार्वता श्रेष्ठ र […]

आइतवार, असार २, २०८१

बिर्तामोड । नेपाल दशनामी समाज झापाले गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशनको मिति तोकेको छ । समाजले भदौ मसान्तसम्ममा गाउँपालिका तथा नगरपालिकाको, कात्तिक मसान्तसम्म क्षेत्रको र चैत मसान्तसम्ममा झापा जिल्लाको अधिवेशन गर्ने भएको हो । […]

शनिवार, असार १, २०८१