२०८१ माघ १२, शनिवार , ०९:५७:४६ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

अभाव, प्रभाव र दबावको चपेटामा छ गरीबको जीवन । जस्को छ शक्ति, उस्कै भक्ति रहेछ ठूलो दौलत धन ।। मानिस महान् हुन हुनु पर्दछ सहयोगी अनि ठूलो मन । मान्छेमा संकुचित हुँदैछ मानवता व्यवहार असलपन […]

शनिवार, असार ८, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वर्ष २०८१ लाई शैक्षिक उपलब्धि वृद्धि वर्षको रुपमा घोषणा गरेपछि विभिन्न शैक्षिक गतिविधिहरु तीव्र गतिमा सञ्चालन हुन थालेका छन् । यसै वर्षको सुरुवातमै बिर्तामोडको शिक्षा शाखाले बिर्तामोड नगर क्षेत्रभित्रका सबै सामुदायिक […]

शनिवार, असार ८, २०८१

बिर्तामोड । नेपाली कांग्रेस झापाले स्थानीय तहमा योजना छनोट गरी बजेट पुस्तिकामा समावेश गराउने कार्यमा क्रियाशील रहन पार्टीको पालिकास्तरीय समन्वय एवं सहजीकरण समिति र पार्टी संगठनलाई निर्देशन दिएको छ । सो पार्टीका झापा जिल्ला सभापति […]

शुक्रवार, असार ७, २०८१

बिर्तामोड । झापा जिल्लामा रहेका विभिन्न संघ–संस्थाले विपद् व्यवस्थापनका लागि एकजुट हुने प्रतिबद्धता जनाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ‘विपद् व्यवस्थापनका लागि संघ–संस्थाको भूमिका’ विषयक कार्यक्रममा सहभागी संस्थाका प्रमुख तथा प्रतिनिधिले यस्तो […]

शुक्रवार, असार ७, २०८१

बिर्तामोड । जनपक्षीय नेता द्रोणाचार्य क्षेत्रीको ३१ औं स्मृति दिवसमा झापाको पत्रकारितामाथि चर्चा गरिएको छ । प्रेस चौतारी झापाले बिहीवार बिर्तामोडमा आयोजना गरेको स्मृति दिवसमा पत्रकारिताको अवसर र चुनौतिबारे चर्चा गरिएको हो । प्रेस चौतारीको […]

शुक्रवार, असार ७, २०८१

चन्द्रगढी । लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गरिने सप्ताहव्यापी कार्यक्रमको शुक्रवार झापामा शुभारम्भ गरिएको छ । दिवसको सन्दर्भ पारेर आयोजित अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सप्ताहव्यापी कार्यक्रम शुभारम्भ भएको […]

शुक्रवार, असार ७, २०८१

मेचीनगर । विश्व योग दिवशको सन्दर्भ पारेर शुक्रवार नेपाल र भारतका सीमा रक्षकहरुले मेची पुलमा संयुक्त योग अभ्यास गरेका छन् । भारतीय सशस्त्र सीमा बल (एसएसबी) को रानीडाँगास्थित ४१ औं बाहिनीले एशियन राजमार्गको काँकरभिट्टास्थित मेची […]

शुक्रवार, असार ७, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका–६ मा निर्माण गरिएका बाख्राका खोरहरुको अनुगमन गरिएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईंले शेर्मा टोलमा पुगेर नगरपालिकाको सहयोगमा निर्माण गरिएका बाख्राका खोरहरुको अनुगमन गरेकी हुन् । त्यसक्रममा नगरप्रमुख प्रसाईंले खोरलाई अझै […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आउँदो आइतवारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जनाएको छ । बिहीवारसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरको भनाई छ […]

बिहिवार, असार ६, २०८१

भद्रपुर । दुग्ध किसानहरुको बक्यौता रकम तत्काल भुक्तानी पाउने व्यवस्था मिलाउन माग गर्दै नेपाल किसान महासंघ झापाले प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र पठाएको छ । महासंघका अध्यक्ष रतन थिङ्लावोको नेतृत्वमा गएको किसानहरुको टोलीले जिल्ला प्रशासन कार्यालयका प्रमुख […]

बिहिवार, असार ६, २०८१