२०८१ माघ १३, आइतवार , ०१:४१:५९ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

बिर्तामोड । बिर्तामोड नगरपालिकाको शिक्षा शाखाले शनिवार एक बृहत बौद्धिक प्रतिभा प्रदर्शनी कार्यक्रम आयोजना गरेको छ । बिर्तामोड नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूका विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको हो । बिर्तामोडस्थित महेन्द्ररत्न […]

आइतवार, असार ९, २०८१

भद्रपुर । भद्रपुर–६ स्थित आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको भौतिक पूर्वाधार विकासमा राजनीति गर्न खोज्दा बाधा सिर्जना भएको समितिका पदाधिकारीले दुःखेसो पोखेका छन् । २०८० चैतमा निर्वाचित भएको प्रतिष्ठानको पहिलो कार्यसमितिले जग्गा प्राप्ति तथा […]

आइतवार, असार ९, २०८१

भद्रपुर । विश्वेश्वरप्रसाद कोइराला प्रतिष्ठानले शनिवार चन्द्रगढीमा बृहत साहित्यिक, साँस्कृतिक एवं साँगीतिक कार्यक्रम आयोजना गरेको छ । प्रतिष्ठानका अध्यक्ष गोविन्द लम्सालको अध्यक्षता तथा विश्वेश्वरप्रसाद कोइरालासँगै लामो अवधिसम्म रहेका लेखक एवं विश्लेषक गिरिराज आचार्यको प्रमुख आतिथ्यतामा […]

शनिवार, असार ८, २०८१

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत खेलकुद उपसमितिले शनिवार कर्मचारीस्तरीय बुद्धिचाल प्रतियोगिता आयोजना गरेको छ । मेची युमा चेस एकाडेमीको सहयोगमा संस्थाको बिर्तामोडस्थित सेवा केन्द्रको सभाहलमा आयोजित प्रतियोगितामा राजेश राईले प्रथम स्थान हासिल […]

शनिवार, असार ८, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफूसँग […]

शनिवार, असार ८, २०८१

काठमाडौं । नेपालमा मोबाइल फोन आयात वृद्धि भएको छ । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा २६ अर्ब ३३ करोड भन्सार मूल्यका १७ लाख १० हजार थान मोबाइल नेपाली बजारमा भित्रिएको तथ्यांक छ । भन्सार […]

शनिवार, असार ८, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट पारित भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा असार १ गते प्रस्तुत गरेको […]

शनिवार, असार ८, २०८१

कमल । कमल गाउँपालिका–७ को एउटै गाउँका तीन जना किशोरी (छात्राहरु) एकैचोटी बेपत्ता भएपछि गाउँनै चिन्तित बनेको छ । उक्त वडाको ठूलो बाह्रघरेका १३ वर्षीया जेनिसा श्रेष्ठ, १२ वर्षीया दिक्षा ताजपुरिया र १७ वर्षीया सोनिया […]

शनिवार, असार ८, २०८१

बिर्तामोड । यहाँस्थित देवी माध्यमिक विद्यालयले विद्यालय–समुदाय सम्बन्ध कार्यक्रम अन्तर्गत शनिवार बिहान साइकल र्याली निकालेको छ । प्रधानाध्यापक अम्बिका श्रेष्ठका अनुसार विद्यालय प्रांगणबाट शुरु भएको सो र्यालीमा विद्यालयका शिक्षक तथा कर्मचारी गरी २५ जनाले सहभागिता […]

शनिवार, असार ८, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकामा शनिवार बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । मेचीनगर–१५ लालझोडाको भित्री सडकखण्डमा बिहान करिब ३ः३० बजेतिर भएको दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव […]

शनिवार, असार ८, २०८१