काठमाडौं । नेकपा एमालेका राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले मन्त्रीपरिषदले मात्रै बजेट रकमान्तर गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभा बैठकमा बिहीवार उनले अर्थ मन्त्रालयले बजेट रकमान्तर गर्ने भन्दा पनि मन्त्रीपरिषदले मात्रै बजेट रकमान्तर गर्नसक्ने व्यवस्था […]