२०८१ माघ १२, शनिवार , ०९:५७:३७ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

दमक । झापाको दमकमा तीनपाङ्ग्रे सवारीसाधन ‘सिटीसफारी’ ले ठक्कर दिँदा एक नाबालिकाको मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छन् । शुक्रवार दिउँसो १:४५ बजे सिटीसफारीको ठक्करबाट पैदलयात्री २४ वर्षीया शर्मिला लिम्बू (मगर) र […]

शुक्रवार, असार १४, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित महिलालक्षित सीप विकाससम्बन्धी निःशुल्क तालिम शुक्रवार समापन भएको छ । पशुपति टेक्निकल कलेज प्रालिले आयोजना गरेको सो तालिमका प्रशिक्षार्थीहरुलाई समापन कार्यक्रमकी प्रमुख अतिथि नगरप्रमुख पवित्रा महतारा प्रसाईंले प्रमाण […]

शुक्रवार, असार १४, २०८१

बिर्तामोड । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनुत्तीर्ण भएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो परीक्षामा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने […]

शुक्रवार, असार १४, २०८१

कमल । कमल गाउँपालिका र करुणा फाउण्डेशन नेपालबीच अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी), प्रमुख प्रशासकीय अधिकृत राजकुमार […]

शुक्रवार, असार १४, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप यावदले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाको संयोजकत्वमा समिति गठन गरेका हुन् […]

शुक्रवार, असार १४, २०८१

बिर्तामोड । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापाका टेकनाथ सोरेनले सन्थाल समुदायतर्फ अहिलेसम्मकै उत्कृष्ट नतिजा ल्याएका छन् । २०८० को एसईईमा ३.८२ जीपीए अंक प्राप्त गरेर उनी सीमान्तकृत सन्थाल समुदायबाट एसएलसी/एसईई इतिहासमा उच्च […]

शुक्रवार, असार १४, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले अझै पनि नेपालमा शिक्षा व्यावहारिक हुन नसकेको बताएका छन् । शुक्रवार मदन भण्डारी मेमोरियल कलेजको २३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभामुख घिमिरेले भने, ‘अहिले […]

शुक्रवार, असार १४, २०८१

काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा […]

शुक्रवार, असार १४, २०८१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर राति साढे १ बजे भूकम्प गएको हो । भूकम्प ४.२ म्याग्निच्यूडको रहेको केन्द्रले जनाएको छ […]

शुक्रवार, असार १४, २०८१

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७३ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ । जन्मजयन्तीको सन्दर्भ पारेर मदन भण्डारी फाउन्डेसनले वर्षेनी विविध कार्यक्रम आयोजना गर्दै आएको छ । विसं २०४९ माघ […]

शुक्रवार, असार १४, २०८१