२०८१ कार्तिक १०, शनिवार , १२:०४:५१ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

बिर्तामोड । बिर्तामोड–४ मा प्रधान कार्यालय रहेको सञ्जिवनी बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा सञ्चालन गरिने १० वटा कार्यक्रम सार्वजनिक गरेको छ । संस्थाले शनिबार बिर्तामोडमा आयोजना गरेको एक दिवशीय समीक्षा गोष्ठीमा चालु आर्थिक […]

शनिवार, साउन १९, २०८१

इलाम । जापानको मुद्रा बनाउन प्रयोग हुने कच्चापदार्थ अर्गेली खेतीमा किसानको आकर्षण बढेको छ । नेपाली कागज जापान निर्यात बढेपछि इलाममा अर्गेली खेती विस्तारमा प्रदेश सरकारको लगानी पनि बढेको छ । लेकाली क्षेत्रका डाँडापाखामा अर्गेली […]

शुक्रवार, साउन १८, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका छन् । शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना नदेखिएको भन्दै राजीनामा घोषणा गरेका हुन् ।

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । कृषि तथा पशुपछी विकासमन्त्री रामनाथ अधिकारीले मौज्दात दुग्ध पदार्थ सस्तोमा बिक्री गरेर भए पनि किसानको बक्यौता रकम तिर्ने बताएका छन् । डेरीले नगदमा दूध बेचे पनि किसानलाई उधारो राख्ने परिपाटी अन्त्य गर्न मन्त्रालयले गृहकार्य […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । अदालतमा गएर बयान फेरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बयान फेरेको आरोपमा अख्तियारले शुक्रबार पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलमाथि विशेष अदालतमा मुद्दा दायर […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । उद्योग सञ्चालन गर्न विदेशी लगानी स्वीकृत गरेका लगानीकर्ताले तोकिएको समयभित्र उद्योग सञ्चालन नगरे धरौटी जफत हुने भएको छ । उद्योग विभागले ३५ दिनभित्र तोकिएको समयमा लगानी भित्र्याएको प्रमाण बुझाई विभागबाट उद्योग दर्ताका क्रममा […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीतिको सन्दर्भमा राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाव देखिएको आरोपको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अस्वीकार गरेका छन् । शुक्रबारको अर्थ समितिको बैठकमा सत्ता साझेदार दलका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले सो निर्देशन दिएका हुन् […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । सर्वोच्च अदालतले सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व महानिरीक्षक ओमविक्रम राणाले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले लिखित जवाफ माग गर्दै […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा तीन जना राज्य मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ । उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट एक जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । कांग्रेसबाट […]

शुक्रवार, साउन १८, २०८१