२०८१ माघ १२, शनिवार , ०३:२०:३६ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

                                                                      […]

आइतवार, असार १६, २०८१

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) द्वारा सञ्चालित एनएमसी एग्रो फार्मले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विशेष कार्यक्रम गरेको छ । “जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नारासहित शनिवार मेचीनगर–१४ दुहागढीस्थित […]

आइतवार, असार १६, २०८१

भद्रपुर । २१ औं राष्ट्रिय धान दिवसको सन्दर्भ पारेर भद्रपुरमा सामूहिक रुपमा धान रोपेर रोपाईं महोत्सव मनाइएको छ । भद्रपुर–७ स्थित शान्ति चोक दक्षिणमा रहेको साना किसान सहकारी संस्था चन्द्रगढीको धान खेतमा सामूहिक रोपाईं गरिएको […]

आइतवार, असार १६, २०८१

कमल । वर्षेनी असार १५ मा मनाउने गरिएको राष्ट्रिय धान दिवस कमल गाउँपालिकाले पनि विविध कार्यक्रम गरेर मनाएको छ । “जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मूल नारासहित सो पालिकाले २१ औँ राष्ट्रिय धान दिवस […]

आइतवार, असार १६, २०८१

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबले संस्थामा आबद्ध नयाँ सदस्यहरुलाई स्वागत गर्दै आधारभूत पत्रकारिताबारे प्रशिक्षण दिएको छ । कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका–१ का वडा अध्यक्ष अनिल वाग्लेले नयाँ सदस्यहरुलाई स्वागत गरेका थिए । पत्रकारिता क्षेत्रमा […]

आइतवार, असार १६, २०८१

मेचीनगर । लेखक नरेन्द्रप्रकाश सिटौलाद्वारा लिखित ‘अनुभव र अनुभूति’ नामक दोस्रो कृति शनिवार लोकार्पण गरिएको छ । काँकरभिट्टामा आयोजित समारोहका प्रमुख अतिथि नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) का संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, विशिष्ट अतिथि वरिष्ठ […]

शनिवार, असार १५, २०८१

झापा । आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदैछ । नेपालमा २०६१ सालदेखि हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ । यसपाली २१ औँ राष्ट्रिय […]

शनिवार, असार १५, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषिलाई प्राथमिकता दिन प्रदेशवासीलाई आग्रह गरेका छन् । खाद्य सुरक्षाका लागि देशकै प्रमुख अन्नबालीका रूपमा रहेको धानको उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले प्रदेश सरकारले यथोचित सहयोग […]

शनिवार, असार १५, २०८१

भद्रपुर । झापाको भद्रपुरमा धारिलो हतियारले हानेर गौरीमाया तामाङको हत्या गर्ने राजेश तामाङ पक्राउ परेका छन् । शुक्रवार दिउँसो ३:३० बजे भद्रपुर–२ डिगाउँकी ७० वर्षीया तामाङलाई छिमेकी अन्दाजी ४० वर्षीय तामाङले धारिलो सिक्कलले हानेका थिए […]

शनिवार, असार १५, २०८१

भद्रपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले भद्रपुर नगरको शैक्षिकस्तर सामान्य रहेको देखाएको छ । भद्रपुर नगरमा रहेका ३० वटा माविमध्ये २०८० को एसईई परीक्षामा २८ वटाले सहभागिता जनाएका थिए । सहभागीमध्ये २ वटाको […]

शनिवार, असार १५, २०८१