२०८१ माघ १०, बिहिवार , ०३:१६:०४ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

बिर्तामोड । भद्रपुर–९ घोडामाराका अरेन्जय राजवंशी र कृष्ण राई लागूऔषधसहित पक्राउ परेका छन् । भारतबाट लागूऔषध ल्याउँदै गरेका ४६ वर्षीय राजवंशी र २५ वर्षीय राईलाई प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीको टोलीले पक्राउ गरेको […]

मङ्गलवार, साउन २२, २०८१

मेचीनगर । अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत मेचीनगरमा आइतबार अभिमुखीकरण कार्यक्रम गरिएको छ । मेचीनगर नगरपालिकाको आयोजना र करुणा फाउण्डेशनको सहकार्यमा भएको कार्यक्रममा मेचीनगरभित्र रहेका फरक क्षमताका व्यक्ति र १५ वटै वडाका अध्यक्ष तथा […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । अमेरिकाको न्यूयोर्कपछि एड्भेन्चर रियालिटी शो ‘द च्यालेन्जर्स : गेम अफ हिमालयज’ लाई नेपाल प्रिमियर गरिएको छ । क्यूएफएक्सको लबिम हलमा आयोजित प्रिमियरमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, […]

आइतवार, साउन २०, २०८१

काठमाडौं । दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको ब्ल्याक बक्स बोकेर दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष रतिशचन्द्र लाल सुमन सिंगापुर पुगेका छन् । जहाज दुर्घटनाको छानबिन तथा अध्ययनका क्रममा रहेको आयोगले भ्वाइस रेकर्ड तथा घटना विवरणको जाँच गर्न सकिने […]

आइतवार, साउन २०, २०८१

मेचीनगर । मेचीनगरका सामुदायिक विद्यालयमा स्तनपान कक्ष, खाजा घर, शौचालय, खानेपानी लगायत पूर्वाधार नहुँदा झेल्नुपरेका समस्याबारे छलफल भएको छ । नगरमा सञ्चालित विभिन्न सामुदायिक विद्यालयमा कार्यरत महिला प्रधानाध्यापक, शिक्षिका र बालकक्षामा कार्यरत शिक्षिकाहरुले नगरपालिकाको नेतृत्वसमक्ष […]

आइतवार, साउन २०, २०८१

मेचीनगर । नेपाली फुटबलमा आफूलाई परिचित बनाइसकेका अनुभवी प्रशिक्षक मीन बस्नेतले पनि भूटानको शीर्ष फुटबल भूटान प्रिमियर लिगमा नयाँ भूमिका पाएका छन् । हाल भूटानको शीर्ष लिग खेलिरहेको फुङ्सोलिङ हिरोज फुटबल क्लबले बस्नेतलाई आफ्नो गोलकिपिङ […]

आइतवार, साउन २०, २०८१

झापा । जिल्लामा दुई महिनाको अवधिमा एक करोड ८० लाख रुपैयाँ मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् । सुपारी उत्पादक किसान संघ नेपालका […]

आइतवार, साउन २०, २०८१

इलाम । इलामको फिक्कलस्थित अलैँची विकास केन्द्रले बितेको वर्ष अलैँचीका एक लाख २८ हजार ५६० बिरुवा बिक्री गरेको छ । प्रतिगोटा पाँच रुपैयाँले ६ लाख ४२ हजार मूल्य बराबरको बिरुवा बिक्री गरेको केन्द्रले जनाएको हो […]

आइतवार, साउन २०, २०८१

बिर्तामोड । नेपाल नेत्र सहायक परिवार कोशीको अध्यक्षमा युवराज बोहोरा चयन भएका छन् । झापाको बिर्तामोडमा सम्पन्न प्रदेशस्तरीय नेपाल नेत्र सहायक परिवारको अधिवेशनबाट बोहोरा अध्यक्षमा चयन भएका हुन् । उनी नेपाल स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा […]

शनिवार, साउन १९, २०८१

बिर्तामोड । लागूऔषध बेच्ने र नेपाल ल्याउने तीनजना दमक र मेचीनगरबाट पक्राउ परेका छन् । दमक–३ बेलडाँगी बस्ने २३ वर्षीया प्रमिला गुरुङलाई लागूऔषध बेचबिखन गरिरहेको अवस्थामा शुक्रबार साँझ प्रहरी चौकी बाघखोरले पक्राउ गरेको हो । […]

शनिवार, साउन १९, २०८१