२०८१ पौष २६, शुक्रवार , ०२:५३:०८ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा प्रदेश पूर्ण खोप सुनिश्चितता घोषणा गर्दै उनले बालबालिकाले १६ महिनामा […]

सोमवार, असार ३१, २०८१

कमल । कमल गाउँपालिकाको आयोजना र हिमशिखर टेलिभिजनको प्राविधिक सहयोगमा आइतबार सार्वजनिक सुनुवाई भएको छ । सो कार्यक्रममा सहभागी गाउँवासीहरुले पालिकाले चालु आर्थिक वर्षमा सम्पन्न गरेका विभिन्न योजना र सूचना प्रवाहबारे जिज्ञासासहित सुझाव राखेका थिए […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार […]

आइतवार, असार ३०, २०८१

भरतपुर । गृह सचिव एकनारायण अर्यालले त्रिशूली नदीको धमिलो पानीमा बेपत्ता बस र यात्रु खोज्न सक्ने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् । सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । सदस्यता वितरण विधिसम्मत नभएको विरोधमा नेपाल प्रेस युनियनले लगाएको ताला खोलेपछि नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अगाडि बढ्ने भएको छ । युनियनले केन्द्रीय कार्यालय, सञ्चार ग्राम, काठमाडौंसहित महासंघको प्रदेश र जिल्ला शाखा समेत […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको तयारीमा रहेको यू–२० राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण आइतबारदेखि सुरु भएको छ । साफ यू–२० च्याम्पियनसिपको तयारीका लागि यु–२० राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु भएको अखिल नेपाल फुटबल संघ […]

आइतवार, असार ३०, २०८१

चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७ स्थित नारायणी नदी किनार र चितवनको भरतपुर–२८ गोलाघाटमा भेटिएका दुवै पुरुषको शवको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गैंडाकोटमा भेटिएको शव भारत बेतिया मझेलिया थाना, गुठिया […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । डिजिटल अधिकार तथा सुरक्षाका विषयमा नागरिकलाई सशक्तीकरण गर्ने उद्देश्यका साथ डिजिटल राइट्स नेपालले ‘डिजिटल अधिकार र सुरक्षा सम्बन्धी हाते पुस्तिका’ सार्वजनिक गरेको छ । यस पुस्तिकाले नागरिक, शिक्षक शिक्षिका, नीति निर्माता तथा अभियन्ताहरूलाई […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने निश्चित भएको छ । स्रोतका अनुसार अध्यक्ष ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा दुई जना उपप्रधानमन्त्री रहने […]

आइतवार, असार ३०, २०८१

काठमाडौं । नेपाल सरकार उद्योग विभागबाट अनुमति प्राप्त १० वटा उद्योगले भारतबाट चिनी आयातको अनुमति पाएका छन् । भारत सरकारबाट नेपाललाई चिनी आयातका लागि तोकिएको कोटा बमोजिम औद्योगिक कच्चा पदार्थको रुपमा आयात गर्न विभागमा दिएको […]

आइतवार, असार ३०, २०८१