२०८१ पौष २५, बिहिवार , ०४:५३:५३ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

मेचीनगर । मेचीनगर नगरपालिकाले एक वर्षे अवधिमा ५ लाख रुपैयाँदेखि करोडबढी लगानीका पूर्वाधारमध्ये ५१६ वटा योजना पूरा गरेको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकी नेतृत्वको सो नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विनयोजित बजेटबाट ती योजना पूरा […]

मङ्गलवार, साउन १, २०८१

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । आउँदो नोभेम्बरमा हुने चौथो टी–२० नेत्रहीन विश्वकप क्रिकेटमा सहभागिताका लागि नेपालले पहिलो चरणमा खेलाडी छनोट गरेको छ । पहिलो चरणमा १९ जना खेलाडी छनोट गरिएको नेत्रहीन क्रिकेट संघ नेपालले जनाएको छ । छनोट […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले क्राइम एक्सन प्लान (क्याप) को चौथो कार्ययोजना स्वीकृत गरेका छन् । सोमबार मन्त्रालयमा पदभार सम्हाल्दै उनले क्यापको चौथो कार्ययोजना स्वीकृत गरेका हुन् । अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । नवनियुक्त श्रममन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् । शपथ ग्रहणपछि सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यकक्षमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । यसअघि श्रममन्त्री रहेका भण्डारीले ४ महिनापछि पुनः […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । सोमबार युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गर्दै उनले खेलकुद पूर्वाधारको विषयमा जोड दिएका हुन् । यससँगै […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना कम गर्न नीति बनाउने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले दुर्घटना न्यूनीकरण गर्न नीतिगत व्यवस्था गर्ने बताएका हुन् । मन्त्रालयमा आफूले काम गर्दै […]

सोमवार, असार ३१, २०८१

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन् । आर्थिक वर्ष २०८१–८२ को बजेट खर्चलाई प्रभावकारी बनाउन भन्दै उनले नयाँ आर्थिक वर्ष सुरु हुनु एक दिनअघि नै प्रमुख सचिव केदारनाथ […]

सोमवार, असार ३१, २०८१

बिर्तामोड । झापाको सक्रिय र स्थापितमध्येको एक बिर्तामोडस्थित गैरसरकारी संस्था सहारा नेपालले २ लाख ५० हजारवटा आँपका बिरुवा वितरण गर्ने तयारी गरेको छ । संस्थाका सचिव महेन्द्रकुमार गिरीका अनुसार कार्बन उत्सर्जन न्यूनीकरण परियोजनाअन्तर्गत आँपको व्यावसायिक […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । भन्सार छली गरेको सुनसहित भारतीय नागरिक ४१ वर्षीय दीपक जैरामदास घिन्ड गएराति पक्राउ परेका छन् । एयर अरेबियाको उडानबाट सार्जाहाबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँच क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो […]

सोमवार, असार ३१, २०८१