२०८१ पौष २५, बिहिवार , ०४:५३:५२ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बचत तथा ऋणको कारोबारसँगै पूर्वप्राथमिक विद्यालय सञ्चालन गरेर बहुउद्देश्यीय प्रकृतिको संस्थाको परिचयलाई सार्थकता दिएको छ । संस्थाले लिएको लक्ष्य प्राप्तिका लागि क्रमशः यसलाई अघि बढाइरहेको र शिक्षा सिकोप निकेतन […]

बिहिवार, साउन ३, २०८१

मेचीनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारीले मेचीनगर-१४ स्थित होल्डिङ सेन्टरलाई कोशी प्रदेशस्तरीय सुधारगृह बनाउन सकिने बताएका छन् । दुहागढीस्थित हडिया खोला किनारमा नेपाली सेनाको रेखदेख र संरक्षणमा रहँदै आएको होल्डिङ […]

बुधवार, साउन २, २०८१

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मानवताविरुद्धको जघन्य अपराधमा मात्रै भूतप्रवाही कानून बनाउन मिल्ने बताएका छन् । चौथोपटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका उनले उद्योग व्यवसायमा भूतप्रवाही कर लगाउन नमिल्ने बताएका हुन् । आज नेपाल उद्योग वाणिज्य […]

बुधवार, साउन २, २०८१

चितवन । पछिल्लो पाँच वर्षमा अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन् । लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्नुपरेपछि किसानहरू विस्थापित भएका पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले बताए । दुई वर्ष […]

बुधवार, साउन २, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक […]

बुधवार, साउन २, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले अस्तव्यस्त रहेको सवारी चापलाई व्यवस्थित बनाउने भएको छ । पूर्व–पश्चिम राष्ट्रिय लोकमार्ग, काँकरभिट्टा बस टर्मिनल, प्यारीभिट्टा बसपार्क लगायतका क्षेत्रहरुमा सवारी साधन सञ्चालन तथा पार्किङ व्यवस्थापनका लागि योजना बनाएर निर्णय गरिएको हो […]

बुधवार, साउन २, २०८१

भद्रपुर । भद्रपुर नगरपालिकाको नगर प्रहरीले महेन्द्र पार्कअगाडिको सडक किनारका बिरुवा खाने चौपाया समाउन सुरु गरेको छ । सौन्दर्यकरणका लागि गत वर्ष पार्कअघि रोपिएको सिरीष र रोयल पामको बिरुवामा चोट पुर्याएपछि भद्रपुर ८ नम्बर वडा […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलबार पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ । समितिले पूर्वमहालेखापरीक्षक तथा पूर्वरजिस्ट्रार टंकमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्धय गोपीनाथ मैनाली र डा. दामोदर […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । सरकारले युरिया मल आयातका लागि ठेक्का खुलाएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार मेट्रिक टन युरिया आयात गर्नका लागि आज ठेक्का आह्वान गरेको हो । ई–बिडिङ मार्फत ३० हजार मेट्रिक टन […]

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । दक्षिण कोरियाको बुसानमा सम्पन्न १६ औँ कोरियन ओपन अन्तर्राष्ट्रिय कराँते डो च्याम्पियनसिपमा नेपाली खेलाडीले एक स्वर्ण र दुई रजत पदक जितेका छन् । प्रतियोगितामा नेपाली खेलाडी अनिल थोकरले स्वर्ण पदक जितेका छन् । […]

मङ्गलवार, साउन १, २०८१