२०८१ पौष २५, बिहिवार , १२:०९:५२ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

मेचीनगर । स्व. विजय खरेलको स्मृति ग्रन्थ मंगलबार लोर्कापण गरिएको छ । सुसेली साहित्यिक परिवारले काँकरभिट्टामा आयोजना गरेको कार्यक्रममा स्मृति ग्रन्थ लोकार्पण गरिएको हो । भाषाविद् प्राध्यापक डा.जिवेन्द्रदेव गिरीले ५ सय पृष्ठको ११३ जना सर्जकद्वारा […]

मङ्गलवार, साउन ८, २०८१

झापा । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा जारी प्रदर्शनका क्रममा पक्राउ पर्नेको संख्या २ हजार ५०० नाघेको छ । एएफपीले मंगलबार सार्वजनिक गरेको आँकडा अनुसार देशभर आरक्षणको विरोधमा भइरहेको हिंसात्मक प्रदर्शनपछि पक्राउ पर्नेको संख्या सो […]

मङ्गलवार, साउन ८, २०८१

काठमाडौं । सांसद डा. चन्द्रकान्त भण्डारीले सरकारले उत्पादनका आधारमा किसानलाई अनुदान दिनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा उनले सो कुरा बताएका हुन् । सांसद भण्डारीले मुलुक आयातित कृषि उपजका वस्तुमा आधारित रहेर चलिरहेको […]

मङ्गलवार, साउन ८, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरवासीलाई विषादीरहित अर्गानिक तरकारी खुवाउने उद्देश्यले तयार पारेको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन धमाधम भइरहेको छ । नगरले तयार पारेको ५ वटा तरकारी बिक्री केन्द्र, ४ वटा संकलन तथा बिक्री केन्द्र […]

मङ्गलवार, साउन ८, २०८१

भद्रपुर । नेकपा एमाले भद्रपुर नगर कमिटीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवस मनाएको छ । भद्रपुर नगर कमिटीले आफ्नो सभाकक्षमा आयोजना गरेको कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सल्लाहकार माधव […]

सोमवार, साउन ७, २०८१

भद्रपुर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा झापालाई पठाएको विकास बजेटमध्ये २० प्रतिशत खर्च नभई फिर्ता गएको छ । प्रदेश सरकारबाट चालुतर्फ १ अर्ब ४१ करोड १७ लाख ९२ हजार २०० तथा पूँजीगततर्फ […]

सोमवार, साउन ७, २०८१

बिर्तामोड । झापाका पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामा यस वर्षको डि कौडिन्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । बिर्तामोडमा सोमबार आयोजित कार्यक्रममा उनीहरुलाई जनही २१ हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । […]

सोमवार, साउन ७, २०८१

काठमाडौं । नेपाल र रुसबीचको दोस्रो मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिता आज हुनेछ । आइतबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल रसियासँग ३–० को सोझो सेटले पराजित भएको थियो । नेपालस्थित रसियन दूतावासको विशेष सहयोगमा भइरहेको २ […]

सोमवार, साउन ७, २०८१

मेचीनगर । पूर्वीनाका काँकरभिट्टाबाट आर्थिक वर्ष २०८०र०८१ मा कृषिजन्य उपभोग्य एवं औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ । यसवर्ष यी वस्तुको व्यापारमा पूर्वीनाका नाफामा गएको हो । आर्थिक वर्ष २०८०र०८१ मा रु.१४ अर्ब ३४ […]

सोमवार, साउन ७, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले ‘पारिको होइन, बारीको खाऊँ’ भन्ने मुख्य नाराकासाथ सञ्चालनमा ल्याएको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ । नगरकी कार्यवाहक प्रमुख सीता ढुंगानाले वडा नम्बर ५ स्थित तमुटोलमा सुरु गरिएको तमुटोल सामुदायिक […]

सोमवार, साउन ७, २०८१