२०८१ पौष २४, बुधवार , ०१:५९:३६ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

                                                                      […]

बिहिवार, साउन १०, २०८१

मेचीनगर । कमल गाउँपालिका–४ का ४१ वर्षीय धनबहादुर लिम्बू खैरो हेरोइनसहित पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनी बुधबार साँझ काँकरभिट्टास्थित मेची पुलबाट उक्त लागूऔषधसहित पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा […]

बिहिवार, साउन १०, २०८१

कचनकवल । झापाको कचनकवल गाउँपालिका–४ केचनाका १५ वर्षीय विशाल शाहको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जस्तापाताको छानो भएको घरको बरन्डामा विद्युत सर्ट हुँदा ललन शाहका छोरा विशालको ज्यान गएको […]

बिहिवार, साउन १०, २०८१

बिर्तामोड । कोशी प्रदेशमा एक वर्षे अवधिमा अपराधसम्बन्धी विभिन्न शीर्षकका ९ हजार ३८७ वटा मुद्दा दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएका ती मुद्दामध्ये सबैभन्दा बढी सामाजिक […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विमान दुर्घटनामा घाइते भई उपचाररत् पाइलट मनिष शाक्यको स्वास्थ्य अवस्था बुझेका छन् । बुधबार राति काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पताल पुगेका उनले शाक्यको स्वास्थ्य स्थितिबारे चिकित्सकसँग […]

बुधवार, साउन ९, २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय आयोग गठन गरेको छ । आयोगको संयोजकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन रहेका छन् । त्यसैगरी, सदस्यहरूमा दिपुराज […]

बुधवार, साउन ९, २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ । बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको काठमाडौं मेडिकल कलेजले जनाएको छ […]

बुधवार, साउन ९, २०८१

काठमाडौं । अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा लागेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ताविरुद्ध फेरि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर […]

बुधवार, साउन ९, २०८१

काठमाडौं । साउन लागेपछि लगातार बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ३२ अंकले घटेर २ हजार ५३६ दशमलव ११ विन्दुमा झरेको छ । आज फाइनान्स र […]

बुधवार, साउन ९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ५ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । आज बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षण गर्न पोखरा लैजाने क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका […]

बुधवार, साउन ९, २०८१