२०८१ चैत ११, सोमवार , १०:०४:४२ बजे

Sajhamanch
'

चट्यांग लागेर एक युवाको मृत्यु

आइतवार, चैत १०, २०८१

दैलेख । दैलेखमा चट्यांग लागेर एक जनाको मृत्यु भएको छ।दुल्लु नगरपालिका–६ बस्ने वर्ष १८ का गगन खड्काको चट्याङ लागेर उपचारको क्रममा दुल्लु अस्पताल लैजादै गर्दा निधन भएको हो।

शनिबार भैसी गोठमा पानी परेपछि भैसीहरू सार्ने क्रममा परेको चट्यांग टाउकोमा लागेपछि बेहोस भएका गगनलाई तत्काल उपचारका लागि दुल्लु अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

सम्बन्धित खबर