
बिर्तामोड। झापाको अर्जुनधारामा एकजना वयस्क पुरुष धान खेतमा मृत अवस्थामा भेटिएका छन् ।
अर्जुनधारा नगरपालिका वडा नम्बर-१ स्थित होम अधिकारीको घर पछाडि खेतमा डुबेको अवस्थामा ती पुरुषको शव भेटिएको हो ।
हातमा टेटु भएका ती पुरुषको उमेर अन्दाजी ४० वर्षजस्तो देखिएको स्थानीयले बताएका छन् ।