काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।ससद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ । राष्ट्रिय सभाको बैठक सवा ३ बजेका लागि बोलाइएको छ।
सचिवालयले दुवै बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छैन।