२०८१ भदौ २३, आइतवार , ०६:५८:२७ बजे

Sajhamanch
'

एनएमसी झापाबजार कार्यालयको हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

मङ्गलवार, असार २५, २०८१

                                                                                                          प्रथमपटक प्रकाशित मिति : २०८१/०२/२१

जिल्ला झापा झापा गाँउपालिका – २ बस्ने श्री बाबनीदेवी गणेश (सदस्य नं. ९६६२१) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल फागुन १० गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला झापा गाँउपालिका – २ बस्ने निजकी छोरी लखीकुमारी गणेशले आफ्नो आमाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल असार २० गते निवेदन दिई हकदावी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदावी भए सप्रमाण म्यादभित्र उपस्थित भई दावी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानून बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

                                                                                                                     एनएमसी झापाबजार कार्यालय

मङ्गलवार, असार २५, २०८१ | विज्ञापन

सम्बन्धित खबर