२०८१ कार्तिक ४, आइतवार , ११:४५:४६ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा ४०० रुपैयाँले घट्यो

सोमवार, असार २४, २०८१

काठमाडौं । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले घटेको छ । हिजो तोलामा १ लाख ४५ हजार ४०० रुपैयाँ रहेर अहिलेसम्मकै उच्च रेकर्ड बनाएको सुनको भाउ आज ४०० रुपैयाँले घटेर तोलाको १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज स्थिर छ । चाँदी भाउ तोलाको हिजोजस्तै १ हजार ८९० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

सोमवार, असार २४, २०८१ | अर्थतन्त्र, समाज