२०८१ कार्तिक ६, मङ्गलवार , १२:५५:३५ बजे

Sajhamanch
'

मन्त्री अनुपस्थित हुँदा प्रतिनिधिसभा बैठक स्थगित

सोमवार, असार १७, २०८१

काठमाडौं । एक जना पनि मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थ, गृह र शिक्षा मन्त्रीसँग प्रश्न उत्तर कार्यसूची थियो । बैठक सुरु भए लगतै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले एक जना पनि मन्त्री अनुपस्थित रहेको भन्दै प्रश्न उठाए ।

त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे ।