प्रथमपटक प्रकाशित मिति : २०८१।०३।१६
संस्था अन्तर्गतको मेचीनगर–८, इटाभट्टास्थित डेरी उद्योगमा कोल्ड रुमका लागि Refrigeration unit आवश्यक भएकाले तपशिल अनुसारको Refrigeration unit उपलब्ध गराउन इच्छुक फर्मबाट कोटेसन आह्वान गरिन्छ ।
तपसिल :
Refrigeration unit(including indoor evaporator and outdoor condensing unit equipment)
compressor : ntz136/kcm517
compressor gas : r404
filter drier
high/low pressure control
solenoid valve
top air flow condenser
design temperature :-20c max.
- amdient temp : upto +45 degree centigrade
- evaporator : four fans hot gas/electrical defrost and expansion valve and orifice 5 number
- airflow : 5600
- automatice digital electrical control panel
- installation and manpower : No need.
१. कोटेसनका साथमा फर्म वा कम्पनीको आवश्यक कागजात पेस गर्नुपर्नेछ ।
२. कोटेसन पेस गर्ने अन्तिममिति २०८१ असार २३ गते आइतवार कार्यालय समयसम्म तोकिएको छ ।
३. कोटेसन पेस गर्दा मूल्य अभिवृद्धि कर (vat) सहितको दरभाउ पेस गर्नुपर्नेछ ।
४.कोटेसन संस्थाको एनएमसी डेरी उद्योग, मेचीनगर–८, इटाभट्टामा उपस्थित भएर वा इमेलमार्फत [email protected] मा पेस गर्नु पर्नेछ ।
५. कोटेसन स्वीकृत गर्ने अन्तिमअधिकार संस्थामा निहित रहनेछ ।
पुनश्च : कोटेसन स्वीकृत भएको मितिले बढीमा ७ दिनभित्र सामान उपलब्ध गराउनुपर्नेछ ।
थप जानकारीका लागि : मो. ९८५२६६२८०१
एनएमसी डेरी व्यवसायगत उपसमिति