२०८१ भदौ २२, शनिवार , ११:०२:४१ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

बुधवार, असार १२, २०८१

                                                                                                         प्रथमपटक प्रकाशित मिति : २०८१/०२/२४

जिल्ला झापा भद्रपुर–१० बस्ने स्व. प्रदीप चापागाईं (सदस्य नं. ८३५४) को नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल जेठ १ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर–१० बस्ने निजकी श्रीमती बिमला चापागाईंले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल जेठ २० गते निवेदन दिई हकदावी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदावी भए सप्रमाण म्यादभित्र उपस्थित भई दावी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानून बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

                                                                                          एनएमसी भद्रपुर कार्यालय

बुधवार, असार १२, २०८१ | विज्ञापन

सम्बन्धित खबर