२०८१ पौष २८, आइतवार , ०८:३१:३० बजे

Sajhamanch
'

सुनको भाउ स्थिर

मङ्गलवार, असार ११, २०८१

काठमाडौं । मंगलबार सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि पनि अघिल्लो दिनकै मूल्य तय गरेको छ ।

महासंघका अनुसार मंगलबार पनि सुनको भाउ १ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । यसअघि जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८२० रुपैयाँ रहेको चाँदी १८१५ रुपैयाँमा झरेको छ ।

मङ्गलवार, असार ११, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर