
झापा । झापाको बुद्धशान्तिमा एकजना व्यक्ति मृत फेला परेका छन् ।
बुद्धशान्ति ५ खारखोला पुलबाट तीनसय मिटर पश्चिममा पहिचान नखुलेको व्यक्तिको शव आइतबार फेला परेको हो ।
अत्यधिक गर्मीका कारण उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । घटनाको सम्बन्धमा थप विबरण प्राप्त भएको छैन् ।