२०८१ पौष २८, आइतवार , ०३:४५:४५ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा एकैदिन १९०० रुपैयाँले बढ्यो

शुक्रवार, असार ७, २०८१

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा १९०० रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै छापावाल सुन प्रति १० ग्राम भने १ लाख २४ हजार ५५ रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर १ हजार ८६५ रुपैयाँमा कारोबार भएको हो ।

शुक्रवार, असार ७, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर