![](https://sajhamanch.com/wp-content/uploads/2024/06/bhadrapur.jpg)
झापा । सहकारी संस्थाबाट ऋण लगेर चुक्ता नगर्ने ऋणी सदस्यहरुलाई भद्रपुर नगरपालिकाले नियमानुसारको सावाँ र ब्याज चुक्ता गर्न सूचना जारी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले आइतबार लिखित सूचनामार्फत जानकारी गराएको हो ।