![](https://sajhamanch.com/wp-content/uploads/2024/06/arjundhara.jpeg)
बिर्तामोड। झापाको अर्जुनधारा नगरपालिका-१ स्थित ठुलो नेते खोलाले एउटा ट्याक्टर बगाएको छ।
शनिबार दिउँसो करिब साढे ४ बजे अचानक खोलामा आएको बाढीले ट्याक्टर बगाएको हो ।खोला तर्दै गरेको ट्याक्टर बगाए पनि कुनै मानवीय क्षति नभएको स्थानीयले बताएका छन्।