२०८१ पौष २७, शनिवार , ०३:४२:३३ बजे

Sajhamanch
'

शिलबन्दी कोटेसन आह्वान सम्बन्धी सूचना

शुक्रवार, जेठ २५, २०८१

प्रथमपटक प्रकाशित मितिः २०८१।२।२५

यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. र कृषि ज्ञानकेन्द्र, झापाबीच भएको सम्झौता अनुसार निम्न बमोजिमको विवरणमा उल्लेखित मेसिनरी उपकरण खरिद गर्नुपर्ने भएकोे हुँदा सूचना प्रकाशन भएको मितिले सात (७) दिनभित्र (मिति २०८१/२/३२ गते शुक्रबारसम्म) तपसिलका शर्तहरु अन्तर्गत रही इच्छुक बिक्रेता, फर्म तथा कम्पनीबाट सिलबन्दी कोटेसन आह्वान गरिन्छ ।

तपशिल:

१. कोटेसन पेस गर्नुपर्ने सामग्रीको विवरण निम्न अनुसार रहेको छ:

क्र.स. सामग्रीहरु इकाई परिमाण प्रति इकाई मूल्य रु. मू.अ.क.सहितको
कूल मूल्य रु.
ब्राण्ड/कम्पनी/ स्पेसिफिकेसन वारेण्टी/ग्यारेन्टी अन्य कुनै विवरण भए
1 Multi Crop

Planter

ओटा 1
2 Paddy Tray ओटा 3500

२. कोटेसन पेस गर्दा मूल्य अभिवृद्धि कर (VAT) सहितको मूल्य, कम्पनीको नाम, ब्राण्ड, स्पेसिफिकेसन स्पष्ट रुपमा खुलाउनु पर्नेछ ।
३. सामग्री एनएमसी एग्रो फार्म (मेचीनगर नगरपालिक–१४, दुवागढी) सम्म ढुवानी, जडान, तालिम गर्दाको सर्त र अवधिसमेत उल्लेख गर्नुपर्नेछ ।
४. कोटेसन सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
५. सिलबन्दी कोटेसन यस फार्मको कार्यालय वा [email protected] मा पनि पठाउन सकिनेछ ।
६. कोटेसन पेस गर्ने पक्षले आ.व. २०७९/८० को कर चुक्ता प्रमाण पत्र, प्रोप्राइटरको नागरिकताको प्रतिलिपि, मेसिन उपकरणको स्पेसिफिकेसन, कम्पनीको दर्ता प्रमाण पत्रसहित नविकृत कागजातहरु पेस गर्नुपर्ने छ ।

थप जानकारीका लागिः ९८५२६८९४००/९८५२६८९४५३

                                                                                                                                                                                     एनएमसी एग्रो फार्म

शुक्रवार, जेठ २५, २०८१ | विज्ञापन

सम्बन्धित खबर