२०८१ फागुन २, शुक्रवार , ०१:४१:२० बजे

Sajhamanch
'

सुनको भाउ तोलामा १०० रुपैयाँले घट्यो

बुधवार, जेठ ९, २०८१

काठमाडौं । सुनको भाउ बुधबार तोलामा १०० रुपैयाँले घटेको छ । हिजो १२०० रुपैयाँले घटेको थियो । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ तय गरेको छ ।

यसअघि सोमबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यसयता १३०० रुपैयाँ घटेको छ । चाँदीको भाउ बढेको छ ।

हिजो १ हजार ८८५ रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयाँ बढेर १ हजार ९ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ हालसम्मकै उच्च १ हजार ९४० रुपैयाँ पुगेको थियो ।

सम्बन्धित खबर