२०८१ फागुन ११, आइतवार , ०४:१४:०० बजे

Sajhamanch
'

राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित

शुक्रवार, जेठ ४, २०८१

काठमाडौँ । राष्ट्रियसभा बैठक स्थगित भएको छ । शुक्रबार सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरेपछि बैठक जेठ ६ गते १ः१५ सम्मका लागि स्थगित भएको हो ।

कांग्रेस सांसदहरुले बिहीबार पनि बैठक अवरुद्ध गरेका थिए ।

सम्बन्धित खबर