
काठमाडौं । नेपालले तेस्रो टी-२० खेलमा वेस्टइन्डिज ‘ए’ विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिज ‘ए’ का कप्तान रोश्टन चेशले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालको कप्तानी भने दीपेन्द्रसिंह ऐरीले गर्नेछन् ।