शिवसताक्षीका ११ वटै वडाहरुमा यही बैशाख १६ गतेदेखि ३० गतेसम्म हात्ती पाइले रोग विरुद्धको औषधि तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले घर घर आएर खुवाइने कार्यक्रम रहेको जानकारी गराइन्छ ।
शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखा ।