शिवसताक्षी । झापाको ऐतिहासिक धार्मिक चिल्लागढधामलाई चिटिक्क पारेर सिंगारिएको छ ।
यही कार्तिक २५ गते किरात धर्मगुरु मुहिङगुम आङसीमाङ लिङ्देन ‘सेइड’ तथा मुहिङगुम आङसीमाङ साँवा पवित्रहाङमा लिङ्देनको संयुक्त हस्त बाहुली राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको शालिक अनावरणका लागि चिल्लागढधाम सिंगारिएको हो ।