२०८२ असार १५, आइतवार , ०८:५०:०५ बजे

Sajhamanch
'

कञ्चनपुरमा नहरमा डुबेर बालकको मृत्यु

बुधवार, कार्तिक २२, २०८०

काठमाडौं । कञ्चनपुरमा नहरमा डुबेर बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका–७ बस्ने केशव बोहराको छोरा सात वर्षीय एलेक्स रहेका छन् ।

बेलौरी नगरपालिका–९, डाँडाकुन्डास्थित मामाको घर नजिकै रहेको नहरमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधवार, कार्तिक २२, २०८० | समाज

सम्बन्धित खबर