२०८१ पौष १९, शुक्रवार , ०६:२७:४१ बजे

Sajhamanch
'

पाला बनाउने चटारो (तस्बिरहरू)

मङ्गलवार, कार्तिक १४, २०८०

काठमाडौं । भक्तपुरका कुमाले समुदायका मानिसलाई यति बेला पाला बनाउने चटारो छ । तिहार नजिकिएसँग उनीहरू पालासहित अरू माटाका भाँडा बनाउन व्यस्त भएका हुन् ।

तिहारमा बत्ती बाल्न पाला समेतको प्रयोग गर्ने गरिएको छ । विशेष गरी लक्ष्मीपूजाका दिन पालाको खपत बढी हुन्छ ।

मङ्गलवार, कार्तिक १४, २०८० | लोकप्रिय, समाज

सम्बन्धित खबर