२०८१ फागुन १६, शुक्रवार , ०९:०१:५१ बजे

Sajhamanch
'

विकेट किपर आसिफ शेख बलले लागेर घाइते

सोमवार, कार्तिक ६, २०८०

काठमाडौं । विकेट किपर आसिफ शेख घाइते भएर मैदान बाहिर गएका छन् । उनको ठाउँमा विनोद भण्डारी आएका छन् ।

१८.२ ओभरमा अभिनास बोहराले बलिङ गरेका थिए । फिल्डरले बल स्टम्पतर्फ फ्याँक्दा आसिफ शेखलाई लागेको थिए । त्यसपछि उनलाई मैदान बाहिर लगियो र, विकेट किपरको भूमिकामा विनोद भण्डारी आएका छन् ।

सोमवार, कार्तिक ६, २०८० | खेलकुद, समाज

सम्बन्धित खबर