२०८२ असार ९, सोमवार , ०९:२४:२० बजे

Sajhamanch
'

सुनचाँदीको भाउ सामान्य घट्यो

बुधवार, साउन २४, २०८०

काठमाण्डौ । सुन चाँदीको भाउ आज सामान्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । आज सुनको भाउ तोलामा एक लाख १२ हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै, चाँदी तोलामा एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित खबर