२०८१ पौष ८, सोमवार , ०२:००:४२ बजे

Sajhamanch
'

काठमाडौंको बल्खु तरकारी बजार डुबान

मङ्गलवार, साउन २३, २०८०

काठमाडौं । भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ ।

बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै भ्याइएन,’ उनले भने ।

उनका अनुसार तरकारी बजारका ४ सयमध्ये ३७० वटा पसलमा बाढी पसेको छ ।

मङ्गलवार, साउन २३, २०८० | विविधा, समाज