![](https://sajhamanch.com/wp-content/uploads/2023/07/Barsa-Badhi-Duban-Rain-31690129431.jpg)
झापा। झापामा आइतबार बिहान भारी वर्षा भएको छ ।
झापाको केचना वर्षामापन केन्द्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
सो क्षेत्र भई बहने स–साना खोलामा बाढीको जोखिम, तटीय डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।