२०८१ कार्तिक ५, सोमवार , १०:०४:५२ बजे

Sajhamanch
'

किशोरी बलात्कार गरेको आरोपमा युवक पक्राउ

बिहिवार, असार २०, २०८१

काठमाडौं । चन्द्रागिरि नगरपालिका-१२ मा एक १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

बलात्कारको आरोपमा प्रहरीले नुवाकोटको बेलकोटगढी गाउँपालिका-१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई राति पक्राउ गरेको छ ।

मगरले ती किशोरीलाई विगत १०/१२ दिनदेखि बन्धक बनाइए बलात्कार गरेको भन्ने उजुरी परेपछि प्रहरी प्रभाग बलम्बुको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका मगरविरुद्ध बलात्कार कसुरमा अनुसन्धान अघि बढाइएको छ।

बिहिवार, असार २०, २०८१ | अपराध, समाज

सम्बन्धित खबर