![](https://sajhamanch.com/wp-content/uploads/2024/05/samsad.webp)
काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक झन्डै १ घण्टा ढिला सुरु भएको हो ।
बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका छन् । त्यसपछि सभामुख देवराज घिमिरेले राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीलाई बोल्न समय दिएका छन् ।