
काठमाडौं । विकेट किपर आसिफ शेख घाइते भएर मैदान बाहिर गएका छन् । उनको ठाउँमा विनोद भण्डारी आएका छन् ।
१८.२ ओभरमा अभिनास बोहराले बलिङ गरेका थिए । फिल्डरले बल स्टम्पतर्फ फ्याँक्दा आसिफ शेखलाई लागेको थिए । त्यसपछि उनलाई मैदान बाहिर लगियो र, विकेट किपरको भूमिकामा विनोद भण्डारी आएका छन् ।