२०८१ माघ २४, बिहिवार , ०५:५१:४६ बजे

Sajhamanch
'

एमाले वाग्मती अधिवेशन : आज बन्दसत्र

मङ्गलवार, असोज ९, २०८०

काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेश अधिवेशनको बन्दसत्र आज हुँदै छ ।

सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनको बन्दसत्र मंगलबार बिहान ८ बजेबाट सुरु हुने बताइएको छ ।

प्रज्ञा भवन कमलादीमा हुने बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।

अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय समिति चुनिने एमाले वाग्मतीले जनाएको छ ।

मङ्गलवार, असोज ९, २०८० | राजनीति

सम्बन्धित खबर