२०८१ माघ ३०, बुधवार , ०६:४०:०२ बजे

Sajhamanch
'

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

मङ्गलवार, साउन २, २०८०

काठमाण्डौ ।सुनको भाउ आज बढेको छ । तोलामा तीन सय रुपैयाँले बढेर सुनको भाउ आज एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको भाउ भने आज पनि स्थिर छ । गएको शुक्रवारदेखि चाँदीको भाउमा कुनै घटबढ भएको छैन। चाँदी तोलामा एक हजार चार सय ८० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी महासङ्घले जनाएको छ ।

सम्बन्धित खबर